Logo

नक्कली भुटानी शरणार्थी प्रकरण, आजबाट अभियुक्त पक्षको बहस

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज (बुधबार) बाट अभियुक्त पक्षको बहस हुने भएको छ । मंगलबार काठमाडौं जिल्ला अदालतमा थुनछेक बहसमा सरकारी वकिलका तर्फको बहस सकिएसँगै आजबाट अभियुक्त पक्षका वकिलहरूले बहस शुरु गर्न लागेका हुन् । अभियुक्त पक्षको बहसका लागि पूर्व महान्यायाधिवक्तादेखि नेपाल बार एशोसियसनका बहालवाला अध्यक्ष तथा पूर्व अध्यक्षहरूले नाम टिपाएका छन् ।…