Logo

मन्त्रिपरिषदबाट विद्युत् व्यापारसम्बन्धी विधेयक अघि बढाउने निर्णय, संघीय संसदमा पेश हुने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को बुधबारको बैठकले विद्युत् व्यापार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को विधेयक समितिमा छलफल भई आएको सो विधेयकलाई संसद्मा पेस गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको बैठकपछि नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिए । बैठकले कालीमाटी…