Logo

नबिल बैंकले अग्राधिकार सेयर जारी गर्ने, भदौ १७ गते विशेष साधारण सभा

काठमाडौँ । पुँजी वृद्धिका लागि नबिल बैंकले अग्राधिकार सेयर जारी गर्ने भएको छ । आइतबार बसेको बैंक सञ्चालक समितिको ६६२ औँ बैठकले ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्ने निर्णय गरेको हो । अग्राधिकार सेयरको माध्यमबाट अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्नुका साथै प्रबन्धपत्र र नियमावलीको आवश्यक संशोधन लगायतका एजेन्डाका विषयहरूमा छलफल…