Logo

नेप्सेमा ४० अंकको वृद्धि, दुई सय १२ कम्पनीको सेयरमूल्य उकालो, कारोबार रकम ३ अर्ब ४५ करोड माथि

काठमाडौं । आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च अंकको वृद्धि देखिएको छ । आईतबार कारोबार समयको सुरुवातिदेखि लगातार उकालो लागेको नेप्से अन्तिम समयमा ४०.४८ अंकले बढ्दै १९ सय ८० को विन्दुमा पुगेर रोकिएको हो । दिनभर भएको कारोबारमा आज कुल २ सय ७५ कम्पनीका ९५ लाख २८ हजार २ सय ५५ कित्ता सेयर ६१…