Logo

नेपालबाट पानीको निर्यात : सम्भावना र अवसर भएपनि २४ खर्बको विश्व बजारमा नेपालको निर्यात करोडमा सीमित

काठमाडौं । पछिल्ला वर्षहरुमा नेपालबाट विभिन्न देशमा पानीको निर्यात बढ्दै गएको छ । गत आर्थिक बर्षमा अघिल्लो आर्थिक बर्षको तुलनामा नेपालबाट निर्यात हुने खानेपानीको मात्रा बढेको छ । भन्सार विभागका अनुसार अघिल्लो आर्थिक बर्षमा नेपालबाट जम्मा १४ लाख ५१ हजार रुपैयाँ बराबरको मात्रै प्रशोधित खानेपानी निर्यात भएको थियो । तर, गत आर्थिक बर्ष निर्यातमा नगद…