Logo

दशकयताकै चरम ऊर्जा संकटमा बंगलादेश, अर्थतन्त्रमै गम्भीर चुनौती

काठमाडौं । दक्षिण एसियाली मुलुक बंगलादेश अहिले सबैभन्दा चर्को विद्युत् संकटबाट गुज्रिरहेको छ । बंगलादेशको विदेशी मुद्रा सञ्चिति घट्दै गएको र मुद्राको मूल्य पनि घट्दै गएकाले देशलाई तेल आयातको भुक्तानी गर्न समस्या भइरहेको छ । समाचार एजेन्सी रोयटर्सले गरेको विश्लेषणका अनुसार बंगलादेशले इन्धन आयातको भुक्तानी गर्न कठिनाइ र विदेशी मुद्रा सञ्चिति घट्ने जस्ता गम्भीर समस्याका…