Logo

देश र जनतालाई केन्द्रविन्दूमा राखेर अर्थतन्त्र चलायमान बनाउने ढंगले बजेट आएको छ : अर्थमन्त्री डा. महत

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र चलायमान बनाउने ढङ्गले वजेट निर्माण भएको बताएका छन् । नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ५ ले आज विहान यहाँ आयोजना गरेको क्षेत्रीय सम्मेलनमा उनले देश र जनतालाई केन्द्रविन्दूमा राखेर अर्थतन्त्रलाई चलायमान बनाउने ढङ्गले बजेट निर्माण भएको दाबी गरेका छन् । “केही समूहलाई बजेटबारे चित्त बुझेको छैन, दृढ…