Logo

उखु किसानका समस्याबारे अध्ययन गर्न संसदीय उपसमिति गठन, ३० दिनभित्र प्रतिवेदन बुझाउने

काठमाडौं । उखु किसानका समस्याबारे अध्ययन गरी समाधानका उपाय सिफारिस गर्न सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले एक उपसमिति गठन गरेको छ । समितिका सदस्य कृष्णकुमार श्रेष्ठको संयोजकत्वमा रामशङ्कर यादव, सूर्यमान तामाङ (दोङ), कान्तिका सेजुवाल, गणेश पराजुली सदस्य रहनेगरी पाँच सदस्यीय उपसमिति गठन भएको हो । समितिको आजको…