Logo

नेपालमा अवैध औषधि पसल चलाउने ९ जना भारतीय पक्राउ

काठमाडौं । कञ्चनपुरको दोधाराचाँदनीमा अवैध रूपमा औषधि पसल सञ्चालन गर्ने ९ भारतीय नागरिक पक्राउ परेका छन् । दोधाराचाँदनी नगरपालिकाभित्र अवैध रूपमा औषधि पसल सञ्चालन गरेर औषधि बिक्री वितरण गर्दैआएका ९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरतराज गिरीले जानकारी दिए । ‘९ भारतीय नागरिकलाई औषधिसहित नियन्त्रणमा लिएका छौं,’ उनले भने, ‘उनीहरूमाथि अनुसन्धान गरी…