Logo

केबलकारमार्फत मनकामनाको दर्शन गर्ने यात्रुको सङ्ख्यामा रेकर्ड, जेठमा मात्रै १ लाख ३५ हजार २७२ यात्रु

काठमाडौँ । मनकामना केबलकारमार्फत मन्दिरको दर्शन गर्ने यात्रुको संख्यामा नयाँ रेकर्ड बनेको छ । आर्थिक वर्ष २०७९–८० को जेठ महिनामा १ लाख ५० हजार यात्रुले केबलकारमार्फत मन्दिरको दर्शन गरेका हुन् । २५ वर्षको इतिहासमा यो सङ्ख्या मासिक यात्रा गर्ने यात्रुको नयाँ रेकर्ड भएको मनकामना दर्शन प्रालिले जनाएको छ । यसअघि आर्थिक वर्ष २०७५–७६ मा ज्येष्ठ…