Logo

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आईतबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा यी दुबै धातुको मूल्यमा वृद्धि देखिएको हो । महासंघको तथ्यांक अनुसार आईतबार नेपाली बजारमा सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यो गएको शुक्रबारको तुलनामा प्रतितोला २ सय रुपैयाँले बढी…