Logo

नयाँ ब्रोकरले भेटे एमाले अध्यक्ष ओली, भन्छन्–हाम्रो तर्फबाट पूर्ण समर्थन रहन्छ

काठमाडौं । न्यु स्टक ब्रोकर एसोसिएसन नेपालका प्रतिनिधिले नेकपा एमाले अध्यक्ष केपी ओलीसँग भेट गरेका छन् । आईतबार नयाँ स्टक ब्रोकरको लाइसेन्स रोक्काका लागि अर्थसमितिले गरेको निर्णय विरुद्ध उभिन आग्रह गर्दै नयाँ ब्रोकर कम्पनीका प्रतिनिधिले ओलीलाई भेटेका हुन् । भेटमा नयाँ स्टक ब्रोकरका प्रतिनिधिहरुले केपी ओलीसमक्ष पाँच पेज लामो ज्ञापनपत्रसमेत बुझाएका छन् । उक्त ज्ञापनपत्रमा…