Logo

बिद्युत महशुल बक्यौता विवाद समाधानका लागि संसदीय छानविन समिति बनाउन माओवादीको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रले बिधुत महशुल बक्यौंताका बारेमा बिबाद गर्नुको सट्टा संसदीय छानबिन समिति बनाउन माग गरेको छ । प्रतिनिधिसभाको जारी बैठकमा माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले सो माग गरेका हुन ।   ‘बिधुत मस्यौंदामा बिबाद गर्नुको सटटा बरु संसदीय समिति बनाएर छानबिन गरौं,’ उनको प्रस्ताब छ । महालेखा नियन्त्रण कार्यालयले २२ अर्ब उठाउनु भन्दा…