Logo

भारतीय चलचित्र ‘आदिपुरुष’ पोखरामा पनि रोक, यस्तो छ पोखरा महानगरको सूचना

काठमाडौं । फिल्म ‘आदिपुरुष’ को प्रदर्शन काठमाडौं महानगरपालिका बाहिर पनि रोक लगाउन थालिएको छ । फिल्ममा समावेश ‘जानकी भारतकी छोरी हुन’ भन्ने संवाद नसच्चिएसम्म नेपालमा चलिचत्र नचलाउने काठमाडौं महानगरका मेयर बालेन्द्र साहको घोषणापछि देशैभरीका हलमा रोक लगाउने होड चलेको छ । यहि अभियानको क्रममा पोखरा महानगरपालिकाले पनि आफ्नो नगर क्षेत्रका हलमा फिल्म रोक्न पत्राचार गरेका…