Logo

घोराही सिमेन्टको क्रेडिट रेटिङमा आशंका, आईपीओ निष्काशन बन्द गर्न बोर्डको निर्देशन

काठमाडौं । नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको आईपीओ निष्कासन बन्द गर्न निर्देशन दिएको छ । बोर्डले कम्पनीको क्रेडिट रेटिङमा आशंका गरेर सोमबार सूचना जारी गर्दै आईपीओ रोक्न निर्देशन दिएको हो। बोर्डले कम्पनीको इस्युअर रेटिङ, क्रेडिट रेटिङ नियमावली, २०६८ को नियम ३८ को उपनियम (२) विपरित भए नभएको भन्ने विषयमा केयर रेटिङ नेपाललाई तीन दिनको समय…