Logo

नयाँ ब्रोकर लाईसेन्सको प्रक्रिया अघि बढाउन अर्थसमितिको निर्देशन, मापदण्ड पुगेका सबैले पाउने

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतकाे अर्थ समितिले नयाँ ब्रोकर लाईसेन्सको प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । यसअघि अघिल्लो हप्ताको बिहीबार अर्थ समितिले स्टक एक्सचेन्ज र नयाँ ब्रोकर लाइसेन्सको सम्पूर्ण प्रक्रिया रोक्न धितोपत्र बोर्डलाई निर्देशन दिएको थियो । समितिकाे उक्त निर्देशनले नयाँ ब्रोकरको लाईसेन्स वितरणमा अन्यौलता छाएपछि पछिल्लो समय अर्थसमिति नै विवादमा तानिएको थियो । सोही अनुसार…