Logo

सकारात्मक माहोल हुँदा पनि नेप्सेमा २६ अंकको गिरावट, यस्ताे छ कारण

काठमाडौं। साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार घटेको छ। मंगलबार सेयर बजार २६.५६ अंकले घटेर २०६४.८३ बिन्दुमा ओर्लिएको छ। यसैगरी, सेन्सेटिभ सूचक पनि मंगलबार घटेको छ। यस्तो सूचक आज ४.२६ अंकले घटेर ३८८.०२ बिन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जानकारी दिएको छ। आज २ सय ६८ कम्पनीको १ करोड ७ लाख ९२ हजार ७…