Logo

टाटा मोटर्सका विद्युतीय गाडीहरू तीन दिनभित्रै फाइनान्सिङ, १०.०५ प्रतिशतको न्युनतम ब्याजदर

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले आफ्ना ईभी अर्थात विद्युतीय गाडी किन्न चाहने ग्राहकका लागि अत्यधिक छिट्टो, सरल र सहज गाडी फाइनान्सिङको सुविधा ल्याएको छ । जुन सुविधा नेपालभरि फैलिएका सिप्रदी तथा सिप्रदीका आधिकारिक डिलरशिपबाट उपलब्ध हुनेछन् । विगत २ वर्ष देखि नेपाली बजारले सर्वाधिक रुचाएको नेक्सन ईभि र टिगोर ईभि…