काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं भित्रका प्रत्येक बस स्टपलाई परम्परागत स्वरुपको फल्चामा रुपान्तरण गरिने बताएको छ । बुधबार महानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर बालेन्द्र शाहले यस्तो बताएका हुन् । यस्तै महानगरपालिकाको नीति तथा कार्यक्रममा बसस्टप रहेकोस्थानहरुमा जग्गा उपलब्ध भएसम्म सार्वजनिक शौचालय, खानेपानी तथा फ्रि वाइफाई जडान गरिने समेत उल्लेख छ । महानगरपालिकाले आफ्नो…