Logo

आइएमई लाइफको नाफामा दोब्बर बढीको उछाल, ४ अर्ब ७४ करोड बीमा शुल्क आर्जन

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको दोब्बर बढीले बढेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले खुद ५१ करोड ४५ लाख ५७ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीले जारी गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार यो अघिल्लो आवको तुलनामा १४५.०५ प्रतिशत अर्थात २.४५ गुणा बढी हो । अघिल्लो आवमा पनि…