Logo

नेपालको आइटी क्षेत्रमा लगानी आकर्षण, पाँच हजार सर्भर र्‍याकसहितको डाटा सेन्टरमा लगानी थप्दै ‘डाटा हब’

काठमाडौं । विश्वभर आइटी क्षेत्र पछिल्लो समय लगानीका लागि आकर्षणको क्षेत्रको रुपमा रहेको छ । यस्तोमा नेपालमा पनि आइटी क्षेत्रमा लगानी आकर्षणसँगै लगानी विस्तार पनि हुँदै गएको छ । नेपालमा पछिल्लो समया स्वदेशी तथा विदेशी लगानीकर्ताले विभिन्न क्षेत्रसँगै आइटी क्षेत्रमा लगानी गरिरहेका छन् । यसैक्रममा १५ बर्षदेखि क्लाउड र स्टोरेज सर्भिस दिइरहेको डाटा हवले थप…