Logo

मौद्रिक नीतिमा बैंकरको माग : काउन्टर साईक्लिकल बफरको समय थपदेखि स्प्रेडदर बढाउनेसम्म

काठमाडौं । बैंकहरुले आगामी आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमार्फत ‘काउन्टर साईक्लिकल बफर’ को व्यवस्था थप गर्नुपर्ने देखि स्प्रेडदर बढाउनु पर्नेसम्मको माग अघि सारेका छन् । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि विभिन्न सरोकारवाला निकायसँग सुझाव माग गरेको थियो । सोही अनुरुप बैंकर्स संघले स्प्रेडदर बढाउनु पर्ने, काउन्टर साईक्लिकल बफरको व्यवस्था लागु…