Logo

विद्युत प्राधिकरणका इन्जिनियरविरुद्ध भ्रष्टाचारको मुद्धा, १ करोड ४२ लाख विगो दावी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा नेपाल विद्युत प्राधिकरणका तत्कालीन मेकानिकल इन्जिनियर कृष्ण प्रसाद यादवविरुद्ध भ्रष्टाचारको मुद्धा दायर गरेको छ । उनले स्रोत नखुलेको गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले मुद्धा दायर गरेको हो । उनले प्राधिकरण अन्तर्गत विभिन्न कार्यालयहरुमा कार्यरत रहँदा स्रोत नखुलेको १ करोड ७१ लख ४६ हजार ४४ रुपैयाँ ४९…