Logo

टेलिकमको एफटीटीएच सेवा जडान गर्न १९८ मा डायल गर्न सकिने, यस्तो छ प्रक्रिया

काठमाडौं । नेपाल टेलिकमले विस्तार गरिरहेको फाइबर टु दी होम (एफटीटीएच) सेवाको १९८ डायगर गरी माग दर्ता गर्न सकिने बताएको छ । कम्पनीले एक विज्ञप्ति जारी गर्दै आफ्ना ग्राहकहरुलाई उक्त निशुल्क नम्बर १९८ मा डायल गरी १ डायल गरेर माग दर्ता गर्न सकिने बताएको हो । दूरसञ्चार सेवाहरु उपलब्ध गराउने क्रममा मुलुकभर एफटीटीएच सेवाको विस्तार…