Logo

पोखरा महानगरको बजेटको ठूलो हिस्सा पूर्वाधारमा, महानगरको प्रशासकीय भवन निर्माण यसै वर्ष थालिने

काठमाडौं । पोखरा महानगरपालिकाले आगामी आव ०८०-०८१ को बजेटमा पूर्वाधार विकास कार्यक्रमलाई प्राथमिकता दिएको छ । भौतिक पूर्वाधार, पर्यटन, सहरी विकासलगायत क्षेत्रमा रु दुई अर्ब ७० करोड बजेट विनियोजन गरिएको हो । आइतबार सार्वजनिक बजेटमा महानगरको प्रशासकीय भवन र वडा कार्यालय भवन निर्माणमा रु ५४ करोड ६२ लाख विनियोजन गरिएको छ । महानगरको प्रशासकीय भवन…