Logo

अर्थमन्त्रीको अधिकृतहरुलाई निर्देशन-लुगा हेरेर सेवाग्राहीलाई विभेद नगर्नू, कानुनसँग डराउनू

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले कर्मचारीहरू मन्त्रीसँग नभइ कानुनसँग डराउनु पर्ने बताएका छन् । ललितपुरमा आज (बुधबार) आयोजित सार्वजनिक वित्त व्यवस्थापनसम्बन्धी अधिकृतस्तरीय सेवाप्रवेश तालिम–२०८१ समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘आफूलाई असल राष्ट्रसेवक प्रमाणित गर्नका लागि सेवाग्राहीमैत्री व्यवहार गर्नुपर्छ,’ पौडेलको भनाइ छ, ‘जोसुकै किन नहोस्, हरेक सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्ने…