Logo

भविष्यमा तपाईले चढने कार कस्तो हुनेछ ? मर्सिडिज बेन्जले सार्वजनिक गरयो ‘फ्युचरिस्टिक कन्सेप्ट सुपरकार’

काठमाडौं । जर्मन लक्जरी कार निर्माता कम्पनी मर्सिडिज बेन्जले ‘मर्सिडिज भिजन वन–इलेभेन’ फ्युचरिस्टिक कन्सेप्ट कार ल्याएको छ । कन्सेप्ट सुपरकारलाई कम्पनीले क्यालिफोर्नियाको काल्र्सबाडस्थित मर्सिडिज बेन्जको इन्टरनेशनल डिजाइन सेन्टरमा डिजाइन र विकास गरेको हो । मर्सिडिज बेन्ज भिजन वन–इलेभेन दुई सिटको इलेक्ट्रिक हाइपरकार कन्सेप्ट मोडेल हो । यो मर्सिडीज सि१११ कन्सेप्ट कारको अपग्रेडेड संस्करण हो, जुन…