Logo

‘आईएमई पेमा क्यासब्याकको वर्षा’ अभियानको निरन्तरता, टिभी तथा इन्टरनेटको बिल भुक्तानी गर्दा छुट

काठमाडौँ । ‘आईएमई पे’ ले टिभी इन्टरनेटमा ‘प्रोमोकोडको वर्षा’ अफर सार्वजनिक गरेको छ । यो अफर असार ११ देखि असार १६ सम्म एक हप्ताका लागि चल्ने छ। यस अफर अन्तर्गत ग्राहकले आईएमई पे मार्फत टिभी तथा इन्टरनेटको बिल भुक्तानी गर्दा प्रोमो कोडहरूको प्रयोग गरी रु १५० सम्म १०% छुट पाउने छन्। एक हप्ताको अन्तराल भरिमा…