Logo

चिनियाँ खर्बपति ज्याक मा नेपालमा, सात जनाको टोलीसहित विशेष विमानबाट काठमाडौं ओर्लिए

काठमाडौं । अलिवावाका संस्थापक ज्याक्मा काठमाडौं आइपुगेका छन् । विशेष विमानबाट भर्खरै ज्याक्मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । हाल जापानमा बसिरहेका एशियाकै धनाढ्य व्यक्ति तथा चिनियाँ नागरिक ज्याक मा त्यहाँ बस्न अफ्ठ्यारो भएपछि उनी ढाकाबाट नेपाल आएका हुन् । उनी सात जनाको टोलीसहित नेपाल आएको त्रिभुवन विमानस्थल स्रोतले जानकारी दिएको छ । ज्याक…