Logo

कर्णाली प्रदेश सरकार र टिगबीच सहकार्य हुँदै, प्रदेशलाई डिजिटल रूपान्तरणमा सक्षम बनाउन जोड

काठमाडौं डिजिटल सेवा प्रदायक टिगले कर्णाली प्रदेश सरकारसँग सहकार्य गर्ने भएको छ । साना तथा मझौला स्थानीय व्यवसायहरूको लागि गतिशील डिजिटल रूपान्तरणको नेतृत्व गर्न टिगले कर्णाली सरकारकासँग सहकार्य गर्न लागेको हो । गत आइतबार टिग टोलीका सदस्यहरूले कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसीसँग डिजिटल रणनीतिबारे छलफल गरेका छन । मन्त्रि जिसीको उक्त…