Logo

दुई दिनमै अन्तर बैंक ब्याजदर २.६५ प्रतिशतबाट बढेर ५.११ प्रतिशतसम्म पुग्यो, यस्तो छ कारण

काठमाडौं । बैंकहरुले गर्ने आपसी सापटी कारोबारको अन्तर बैंक ब्याजदर ५.११ प्रतिशत पुगेको छ । गत शनिवार मात्रै २.६५ प्रतिशत रहेको यस्तो ब्याजदर सोमबारसम्म आइपुग्दा दोब्बरले बढेर ५.११ प्रतिशत पुगेको हो । बैंक तथा वित्तीय संस्थामा प्रशस्त रुपमा तरलता हुँदा बैंकहरुले गर्ने आपसी सापटी कारोबारको अन्तर बैंक ब्याजदर घट्ने गर्छ। यसकारण बैंक तथा वित्तीय संस्थाको…