Logo

सानिमा बैंकका ग्राहकहरुलाई रिभरसाइड रिसोर्टमा विशेष छुट

काठमाडौं । सानिमा बैंक र रिभरसाइड स्प्रिङ्गस रिसोर्ट प्रालिबीच सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न यो सम्झौता गरेको हो । सानिमा बैंकको सानिमा भिसा डेबिट/क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ्ग एप (क्युआर स्क्यान) प्रयोग गरी डिजिटल भुक्तानी गर्दा रिभरसाइड स्प्रिङ्गस रिसोर्टका विभिन्न सेवाहरुमा १० प्रतिशतको…