Logo

सयौलाई रोजगारी दिनेगरि प्लास्टिक उद्योग खुल्दै, बार्षिक १० हजार मेट्रिकटन सामग्री उत्पादन गर्ने

काठमाडौं । नेपालमै बार्षिक करिव १० करोड मेट्रिटन बढी प्लास्टिकका सामग्री उत्पादन गर्नेगरी प्लास्टिक उद्योग खुल्ने भएको छ । धनुषा जिल्लाको मिथिला नगरपालिकामा उद्योग स्थापना गर्नेगरि उद्योग विभागमा केतकी प्लास्टिक उद्योग दर्ता भएको हो । गएको मंगलबारमात्रै उद्योग विभागबाट लगानीको स्वीकृति पाएको केतकीले प्लास्टिकका पाइप, ट्यांक, ट्युवलगायत उत्पादन गर्ने प्रतिवद्धता जाहेर गरेको छ । पूर्णतया…