Logo

सेयर बजारमा लगानी : बजारमा उतारचढावको बीच लगानीको ‘गोल्डेन रुल’ के हो ?

काठमाडौं । सेयर बजारमा तपाईले बैंकको फिक्स्ड डिपोजिट (एफडी)को तुलनामा लगभग दोब्बर प्रतिफल पाउनुहुन्छ । तर, शेयर बजारमा ८५ प्रतिशतभन्दा बढी लगानीकर्ताले आफ्नो पैसा गुमाएको देखिन्छ अर्थात् घाटा बेहोर्नुपरेको छ । यो विरोधाभास होइन र ? यस्तोमा सेयर बजारमा लगानी गर्ने उत्तम तरिका के हो ? जसले लगानीकर्ताहरूले नाफा कमाउन सक्छन् भन्ने आम प्रश्न सबैको…