Logo

निजी क्षेत्रको मनोबल उकास्ने खालको मौद्रिक नीति ल्याउन अर्थमन्त्रीसमक्ष परिसंघको आग्रह

काठमाडौं । नेपाल उद्योग परिसङ्घले निजी क्षेत्रको मनोबल उकास्ने खालको मौद्रिक नीति ल्याउन अर्थमन्त्रीसमक्ष आग्रह गरेको छ । परिसङ्घका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको टोलीले सोमबार अर्थमन्त्री डा प्रकाशशरण महतलाई भेटेर अर्थतन्त्रलाई चलायमान बनाउने र घटेको निजी क्षेत्रको मनोबल उकास्ने खालको मौद्रिक नीति ल्याउन आग्रह गरेको हो । परिसङ्घको टोलीले छ प्रतिशतको आर्थिक वृद्धि हासिल…