Logo

पोखरामा दिगो पर्यटन सम्बन्धी अन्तरक्रिया, विदेशी उडान बढाउन र कोरला नाका खोल्न माग

पोखरा । पर्यटन क्षेत्रमा केन्द्रीत रहेर आर्थिक आवाजले दिगो पर्यटन र विकास विषयमा आइतबार पोखरामा अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापाले पाहुनालाई गर्ने व्यवहार जति राम्रो हुन्छ त्यसले पर्यटकमार्फत सकारात्मक सन्देश प्रवाह भएर पर्यटन क्षेत्रको विकासमा भूमिका खेल्ने बताए । व्यवसायीले सेवा र…