Logo

प्रभु क्यापिटल लिमिटेडद्वारा मेडिकल चिकित्सकलाई सेयर बजारमा लगानीसम्बन्धी तालिम

काठमाडौँ । प्रभु क्यापिटल लिमिटेडले ललितपुरमा मेडिकल चिकित्सकहरुको १ दिने सेयर बजारमा लगानी सम्बन्धी तालिम कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम रिभाइभ लिजर पार्क, महालक्ष्मी स्थान ललितपुरमा असार १३ गते बुधबारको दिन सम्पन्न भएको हो । चिकित्सा पेशामा व्यस्तताका कारण चिकित्सकहरुले पनि शेयर बजारमा लगानी गरी अधिकतम लाभ पाउन सकिने मुख्य उद्देश्यका साथ “Doctor’s Meet:…