Logo

‘भेन्डर लकइन’मा भासिँदै नेपालको दूरसञ्चार क्षेत्र, ह्वावेको आधिपत्यले सुरक्षामा प्रश्न

काठमाडौं । आफ्नो मुलुकको दुरसञ्चार बजारमा लामो समयदेखि प्रभुत्व जमाईरहेका चिनियाँ टेक जायन्टका कारण सुरक्षा खतरा बढेको भन्दै अष्ट्रेलिया सरकारले दुवै कम्पनीलाई प्रतिबन्ध लगायो । चिनियाँ कम्पनीहरु ह्वावे र जेडटीईको भेन्डर लकइनका कारण राष्ट्रिय सुरक्षामै असर पर्ने भन्दै अष्ट्रेलियाले यी दुई कम्पनीलाई त्यहाँको फाईभजी रोलआउटमासमेत प्रतिबन्ध लगाउँदै स्थानीय कम्पनी अप्टस र नोकियालाई जिम्मेवारी सुम्पिएको थियो…