Logo

प्रतितोला १ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला १ लाख १० हजार ७ सय रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मूल्य पनि उकालो लागेको छ । बुधबार…