Logo

डिशहोम टिभी अव सिधै मोबाइलमा, १५० भन्दा बढी लाइभ टिभी च्यानलहरु हेर्न सकिने

काठमाडौँ । डिशहोमले अव मोबाइलमा नै टेलिभिजन हेर्न मिल्ने गरी मोबाइल एप डिशहोम गो सञ्चालन गरिरहेको छ । हाल सेट टप वक्समा मात्र सिमित टिभी च्यानलहरुलाई ओटीटी प्रविधि मार्फत कम्पनीले मोबाइल डिभाइसमा उपलब्ध गराएको हो । १५० भन्दा बढी लाइभ टिभी च्यानलहरु यो एपमा हेर्न सकिने जनाइएको छ । सात दिन सम्मको क्याचअप सुविधा रहेको…