Logo

नक्कली वस्तु रोक्न नयाँ कदम, आयात हुने हरेक तयारी सामानमा वितरक र पैठारीकर्ताको लेबल अनिवार्य

काठमाडौं । भन्सार विभागले अब विदेशबाट आयात हुने हरेक तयारी वस्तुमा आयातकर्ता र वितरकको लेबल अनिबार्य गरेको छ । चालु आर्थिक बर्षको आर्थिक ऐनमा समेटिएको आयात भएका हरेक तयारी वस्तुमा लेबल अनिबार्य गरिने बुँदालाई कार्यान्वयन गर्नका लागि विभागले सम्बन्धित व्यापारी व्यवसायीहरुलाई यसका लागि निर्देशन दिएको हो ।विभागले शुक्रबार मात्रै एक सूचना जारी गर्दै अब विदेशबाट…