Logo

सिंगटी हाईड्रो इनर्जीले १ः१ हकप्रद शेयर जारी गर्ने, कुमारी क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त

काठमाडौं । सिंगटी हाईड्रो इनर्जी लिमिटेडको हकप्रद शेयर विक्रीका लागि विक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीको प्रति शेयर १०० रूपैयाँ अंकित दरको १,४५,००,००० कित्ता हकप्रद साधारण शेयरको (१ः१) साविकका शेयरधनीहरुलाई निष्काशन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । उक्त सम्झौता—पत्रमा सिंगटी हाईड्रो इनर्जी लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक…