Logo

कर्जा चुक्ता नगर्ने ऋणीमाथि राष्ट्र बैंकको निगरानी, नयाँ खाता खोल्न समेत नपाउने

काठमाडौं । समयमा कर्जा चुक्ता नगर्ने ऋणी माथि राष्ट्र बैंकले निगरानी बढाएको छ । राष्ट्र बैंकले सुचना जारी गर्दै ऋण समयमा नर्तिने व्यक्ति तथा संस्थालाई बैंकबाट ऋण लिन र नयाँ खाता खोल्न समेत नपाउने व्यवस्था गरेको हो । राष्ट्र बैंकले समयमा नै कर्जा चुक्ता नगरे त्यस सम्बन्धी थप कडाई गर्ने भएको हो । राष्ट्र बैंकले…