Logo

२२.७ प्रतिशतले बढ्यो रेमिट्न्यान्स आप्रवाह, एघार महिनामा ११ खर्ब १२ अर्ब भित्रियो

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) आप्रवहामा २२.७ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार यो अवधिमा ११ खर्ब १२ अर्ब ५२ करोड रुपैयाँ पुगेको हो। अघिल्लो वर्षको आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३ प्रतिशतले वृद्धि भई ८ अर्ब…