Logo

कामना सेवा विकास बैंक र त्रिभुवन विश्वविद्यालयबीच सहयोग आदानप्रदानसम्बन्धी सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन केन्द्रीय विभाग बीच सम्झौता भएको छ । आइतबार बैंकले त्रिविको व्यवस्थापन संकाय, व्यवस्थापन केन्द्रीय विभागसँग दक्ष जनशक्ति उत्पादन तथा आपूर्तिको लागि सहयोग आदानप्रदान गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेको हो । उक्त सम्झौता पश्चात व्यस्थापन केन्द्रीय विभागले वित्तीय साक्षरता कार्यक्रम लगायत बैंकका विभिन्न कार्यक्रमहरुमा विद्यार्थी…