Logo

लक्ष्मी र सनराइज बैंकको एकीकृत कारोबार २९ असारबाट, चुक्ता पुँजी २० अर्ब ६६ करोड पुग्ने

काठमाडौ । लक्ष्मी बैंक र सनराइज बैंक एक आपसमा मर्जर भएर २९ असारबाट एकीकृत कारोबार सुरु हुने भएको छ । दुवै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असार २२ र कम्पनी रजिष्ट्रार कार्यालयले २४ असारमा अन्तिम स्वीकृति दिइसकेको छ । दुवै एक भएपछि अब लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । यसअघि दुवै…