Logo

उद्योग परिसंघको मेक इन नेपाल ‘स्वदेशी’ र दराजबीच सम्झौता, स्वदेशी उत्पादन प्रवर्द्धन गर्ने

काठमाडौं । नेपाल उद्योग परिसंघको मेक इन नेपाल ‘स्वदेशी’ र अनलाइन प्लाटफर्म कम्पनी दराजबीच सम्झौता भएको छ । स्वदेशी अभियानमा आवद्ध सदस्यहरुको उत्पादन प्रवर्द्धन गर्नेगरी उक्त समझदारी भएको हो । मेक इन नेपाल ‘स्वदेशी’ उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयसँगको साझेदारीमा नेपाल उद्योग परिसंघले संचालन गरिरहेको अभियान हो । स्वदेशी औद्योगिक उत्पादन वृद्धि गरी नेपाली वस्तु…