Logo

दोहोरो अंकले बढ्यो नेप्से, पाँच कम्पनीको सेयरमूल्यमा सर्किट

काठमाडौं । बुधबार नेपाल स्टक एक्चसेन्ज (नेप्से) परिसुचकमा दोहोरो अंकको वृद्धि देखिएको छ । कारोबार समयको सुरुवातिदेखि उकालो लागेको नेप्से अन्तिम समयमा २५.३१ अंकले बढ्दै २०९७ को विन्दुमा पुगेको हो । आज कारोबार अवधिभर २ सय ८९ कम्पनीका ८५ लाख ४ हजार ३ सय ७८ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ३ अर्ब १८ करोड…