Logo

यो बर्षको नाडा अटो शो भदौ २६ देखि, शुक्रबारदेखि स्टल बुकिङ

काठमाडौं । यो बर्षको नाडा अटो शो २०२३ आगामी भदौ २६ गते देखि ३१ गतेसम्म चल्ने भएको छ । नेपाल अटोमोबाईल एसोसीएसन (नाडा)ले काठमाडौंको भृकुटीमण्डमा यो बर्षको उक्त शो आयोजना गर्ने बताएको हो । नाडाले उक्त शो का लागि बुकिङ समेत शुक्रबारदेखि खुल्ला हुने जानकारी दिएको छ । नाडाको आयोजनामा हरेक बर्षको दशैँ अगाडी आयोजना…