Logo

भदौका लागि अधिकांश वाणिज्य बैंकहरुले घटाए ब्याजदर, कुन बैंकको ब्याजदर कतिमा झर्यो ?

काठमाडौं । आगामी भदौ महिनाका लागि अधिकांश वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । बैंकमा बढिरहेको तरलता र कर्जा लगानीमा देखिएको संकुचनका कारण पछिल्लो समय बैंकहरुले लगातार व्याजदर घटाईरहेका छन् । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार भदौका लागि भन्दै साउनको तुलनामा मुद्धती निक्षेपको ब्याजदर औसतमा ०.२१ प्रतिशत विन्दुले घटेको हो । २० वाणिज्य बैंकहरुको साउनको…